काठमाडौ । मध्यराति ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान १२:०८ बजे ताप्लेजुङको लोनाक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसक्रममा ४.६ रेक्टरको धक्का महशुस गरिएको थियो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.