काठमाडाै, १३ चैत । हुम्लाकाे कालिका केन्द्रविन्दु भएर बुधबार साँझ भूकम्प गएकाे छ । उक्त ठाउँ केन्द्रविन्दु भएर बुधबार साँझ ७:४४ बजे भूकम्प गएकाे हाे ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.