ओलीले निवासमै पुगेर भेटे देउवालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीले निवासमै पुगेर भेटे देउवालाई

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८२, शुक्रबार

    काठमाडौं, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।

    अध्यक्ष ओलीले महाराजगञ्जस्थित निवासमै पुगेर देउवासँग भेट गरेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भएको यो पहिलो भेटवार्ता हो ।

    भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी हुने बताइएको छ।