अध्यक्ष ओलीलाई पितृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अध्यक्ष ओलीलाई पितृशोक

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०८२, शुक्रबार

    काठमाडौ, २९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । अध्यक्ष ओलीका बुबा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।