खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युरो कपमा आज तीन खेल हुँदै, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएशिया भिड्ने

    एजेन्सी: युरो कपमा आज विशेष तीन खेल हुँदैछ । पहिलो खेलमा उपाधिको दाबेदार मानिएको इंग्ल्यान्डले क्रोएशियासँग प्रतिस्पर्धा गर्दैछ ।  विश्वकपको साविक उपविजेता समेत रहेको क्रोएशियाले इंग्ल्यान्डलाई…

    बेल्जियमले रसियालाई हरायो

    एजेन्सी: यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमले रसियामाथि जित निकालेको छ। क्रेस्टोभेस्की स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा बेल्जियमले रसियामाथि ३-० को सहज…

    युराे२०२०: डेनमार्कका खेलाडी मैदानमै अचेत, खेल स्थगित

    एजेन्सी : शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमा ढलेका छन् । खेलको ४२औं…

    दश खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले…

    युरो २०२० मा इटालीको शानदार शुरुआत

    एजेन्सी : शुक्रबार रातिदेखि सुरु भएको युइएफए युरो २०२० को पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेसँगै इटालीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ । इटालीको…

    कोपा अमेरिकाको लागि अर्जेन्टिनाको टिम घोषणा

    एजेन्सी : जुन १३ देखि ब्राजिलमा सुरु हुने ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ । प्रशिक्षक लिओनल स्कोलानीले बिहीबार २८…

    युरोकप आजदेखि : उद्घाटनमा टर्की र इटली खेल्दै

    एजेन्सी: युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । यो प्रतियोगिता १९६० मा शुरु भएको हो । हरेक चार वर्षमा हुने यो प्रतियोगिता कोरोना महामारीका…

    गण्डकी खेलकुद परिषदले प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

    पोखरा : प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश माविस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक दिवशका अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न…

    पोर्चुगलको सहज जित

    एजेन्सी : गए राति भएको पोर्चुगल र इजरायल बिचको मैत्रीपूर्ण खेलमा पोर्चुगलले ४-० गोलको फराकिलो जित दर्ता गरेको छ। युरो कप २०२० अघिको पोर्चुगलको अन्तिम…

    दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

    एजेन्सी: फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले फेरि बरबारी खेलेको छ । आज विहान सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।…