खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने

    दमाैली । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले मङ्सिर ३ गते सोमबार पोखरा…

    लायन्स क्लब अफ तनहुँ दमौलीद्वारा आयोजित ब्याडमिन्टन टुर्नामेन्ट २०८१ सम्पन्न

    दमौली । लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ प्रतियोगितामा धादिङका लक्ष्मण मल्ल र रामचन्द्र गिरीको टिम पहिलो भएको छ। त्यस्तै…

    उषा भण्डारीलाई भाटभटेनीको १० लाखको प्रायोजन

    काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्। महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार…

    विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई…

    यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

    काठमाडौं । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक…

    ओपन इनभिटेसनल तेक्वान्दो च्याम्पियनसीपमा तनहुँलाई ८ स्वर्ण

    दमौली । नवलपुरमा सम्पन्न पहिलो बालपुरीमा ओपन इनभिटेसनल तेक्वान्दो च्याम्पियनसीपमा तनहुँले आठ स्वर्ण पदक जितेको छ । तनहुँबाट प्रतिनिधित्व नौ सदस्यीय टोलीले आठ स्वर्ण पदक…

    राष्ट्रिय खेलाडी विमलालाई व्यास नगरपालिकाले नगद सहित सम्मान गर्ने

    दमाैली । व्यास नगरपालिकाले राष्ट्रिय महिला खेलाडी व्यास नगरपालिका–४ निवासी विमला विकलाई सम्मान गर्ने भएकाे छ । नगर कार्यपालिकाकाे साेमबार बसेकाे बैठकले विकलाई नगद रु…

    राष्ट्रिय महिला फुटबलका सदस्य विक नगदसहित सम्मानित (तस्बिर सहित)

    दमाैली । राष्ट्रिय महिला फुटबलका सदस्य विमला विक नगद सहित गृहजिल्ला तनहुँमा सम्मानित भएकी छन् । व्यास नगरपालिका–२ स्थित बागबजार युवा क्लवले विकलाई बिहीबार दमौलीमा…

    लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको सहज जित

    काठमाडौं । रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ । च्याम्पियन्स…

    विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित

    काठमाडौ । नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ। शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो।…