खेलकुद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

    काठमाडौ, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । १८६ रनको विशाल लक्ष्य पाएको…

    डर्टमन्डको पोस्टमा बार्सिलोनाको ४ गोल

    काठमाडौ, २८ चैत । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा बार्सिलोनाले डर्टमन्डमाथि सानदार जित निकालेको छ। क्वार्टरफाइनलको पहिलो लेग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डर्टमन्डलाई उसकै…

    हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

    काठमाडौ, २७ चैत । हङकङमा बुधबारदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले…

    केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट : सिइसी काठमाण्डौ सेमीफाइनलमा

    पोखरा, २५ चैत । राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ संग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ ।  पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी…

    आदर्श नमूना क्लवका खेलाडी सदस्यले हेरे ‘एन्जिला’

    दमौली, २१ चैत । म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना युवा क्लवका सदस्यहरुले नेपाली चलचित्र एन्जिला हेरेका छन् । नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला सुब्बाको…

    जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा पाण्डे, कोषाध्यक्षमा श्रेष्ठ

    दमौली, १९ चैत । जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डे नियुक्त भएका छन् । पाण्डे दोस्रो कार्यकालका लागि समितिको अध्यक्षमा नियुक्त भएका हुन्…

    अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट

    काठमाडौं, १३ चैत । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको…

    खेलकुद शारीरिक स्वस्थका लागि मात्रै होइन, आर्थिक उपार्जनको माध्यम बन्दैछ : खेलकुदमन्त्री चौधरी

    दमाैली । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद शारीरिक स्वस्थका लागि मात्रै नभई आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताएका छन् । व्यास नगर व्याडमिन्टन…

    च्याम्पियन्स ट्रफी भारतलाई, फाइनलमा न्यूजिल्याण्ड ४ विकेटले पराजित

    काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । यूएईको दुबई मैदानमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको…

    पीएम कप खेल्ने गण्डकीको टोली घोषणा

    पोखरा । आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ । बिपिन खत्रीको कप्तानीमा शनिबार गण्डकीको…