दमाैली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले…
दमाैली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको आँबुखैरेनी अस्पतालको शुक्रबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले आज आँबुखैरेनी गाउँपालिका–३ मा रहेको अस्पतालको उद्घाटन गरेका हुन्…
दमौली । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनीटारबाट ब्राउन सुगर सहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पर्सागढी–९ बस्ने १९ वर्षीय राहुल…
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट लागुऔषध सहित तीन भारतीय पक्राउ परेका छन् । मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ ख ९६८४ नमबरको यात्रुवाहक बस…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले…
दमाैली । राष्ट्रिय प्रजातन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्यसमितिले जाजरकोट भूकम्प पीडितका लागि राहत सङ्कलन गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको भेटघाट तथा शोकसभाबाट…
दमौली । काठमाडौस्थित त्रिवि क्रिकेट मैदानबाट चोरी भएको मोटरसाइकल सहित एक जना तनहुँमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौचहट चन्द्रपुर नगरपालिका-८ बस्तीपुरका ३५ वर्षीय…
दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ का अध्यक्ष सन्तोष गुरुङले पालिकाको नाम परिवर्तन गरी छिम्केश्वरी बनाउनुपर्ने प्रस्ताव कार्यपालिका बैठकमा लगेका छन् । गाउँ कार्यपालिकाकाे मङ्गलबार आयाेजित…
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यस क्षेत्रको विकास र जनसरोकारका विषयमा प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको…