आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीका ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका ४२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अन्तर्गतका क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ, वित्तीय संस्था, सवारी चालक तथा उद्योगी व्यवसायी…

    गाजा सहित समातिए दुई कारोवारी

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२६ बस्ने २८ वर्षीय सुमन सुनार र…

    आँबुखैरेनीकी ७६ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते काठमाडौस्थित मनमोहन कार्डियो…

    भीमाद र आँबुखैरेनीमा थपिए दुई सङ्क्रमित

    तनहुँ : तनहुँको भीमाद नगरपालिका र आँबुखैरेनीमा दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार भीमाद…

    आँबुखैरेनीमा मिर्गौला बिरामी सहित तीन कोरोना सङ्क्रमित

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार आँबुखैरेनी गाउँपालिका वडा…

    बहुविवाह, लागुऔषध, जुवा र चोरीका पाँच प्रतिवादी पक्राउ

    तनहुँ : प्रहरीले बहुविवाह, लागुऔषध, जुवा र चोरी मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बहुविवाह मुद्दामा व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षीय करणबहादुर परियार…

    बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ

    तनहुँ : बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ रहेका छन् ।…

    गुड्दागुड्दै सवारी जलेपछि…

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका कार्यालय नजिक शुक्रबार राति ८:२० बजे एउटा सवारी जलेको छ । गुडिरहेको अवस्थामा उक्त सवारी साधन आफै जलेको…

    पृथ्वीराजमार्ग एक हप्तादेखि एकतर्फी, आजै दुईतर्फी सञ्चालनमा आउने

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड विगत एक हप्तादेखि एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । सुख्खा पहिरा खसेर गत शुक्रबार अवरुद्ध भएको राजमार्ग सोही…

    गोताखोरको टोलीले फेला पार्न सकेन मस्र्याङ्दीमा खसेको भनिएको सवारी

    तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक पृथ्वीराजमार्गस्थित सडकबाट बुधबार बिहानै मस्र्याङ्दी नदीमा सवारी खसेको सूचना प्रहरीलाई आयो । भत्किएको सडकसँगै भाँचिएको डिभाइडरले नदीमा सवारी खसेको…