आँबुखैरेनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    छुट्टाछुट्टै दुर्घटनामा पॉच घाइते

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँ खण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा पॉच घाइते भएका छन् । तनहुँको ऑबुखैरेनीमा भएको दुई दुर्घटनामा परी पॉच जना घाइते भएका हुन् ।…

    ऑबुखैरेनीमा थपिए एक सङ्क्रमित

    तनहुँ : बडादशैको आठौ दिन शनिबार तनहुँको ऑबुखैरेनीमा एक कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनीका एक पुरुषमा कोरोना सङ्क्रमण…

    ऑबुखैरेनी र भीमादमा थपिए ६ सङ्क्रमित

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकामा ६ कोरोना सङ्क्रमित थपिएका छन् । ऑबुखैरेनीको एउटै वडामा ५ र भीमादमा एक जनामा सङ्क्रमण पुष्टि भएको…

    ऑबुखैरेनीमा पनि ‘नो हर्न : नो ओभरटेक’

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाको राजमार्ग क्षेत्रमा ‘नो हर्न : नो ओभरटेक’ नियम लागु गरिएको छ । कात्तिक १ गतेदेखि ट्राफिक प्रहरी पोष्टदेखि गाउँपालिका कार्यालय…

    आँबुखैरेनी र देवघाटमा दुई सङ्क्रमित थपिए

    तनहुँ : तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा चितवन र चितवन मेडिकल कलेजमा गरिएको…

    आँबुखैरेनीमा प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै…

    ऑबुखैरेनी र बन्दीपुरमा थपिए सङ्क्रमित

    तनहुँ : तनहुँमा मङ्गलबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ऑबुखैरेनी र बन्दीपुर गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयले…

    ऑबुखैरेनीका २५ को रिपोर्ट नेगेटिभ

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका २५ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले होम आइसोलेशन, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट २६ जनाको स्वाब सङ्कलन गरी…

    पॉच दिनदेखि अचेत मिर्गौला पीडितको निधन

    तनहुँ : पॉच दिनदेखि अचेत रहेका तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ छबिसेटोलका दुवै मिर्गौला पीडित मङ्गल ढकालको निधन भएको छ । थप उपचारका लागि बुधबार काठमाडौ लगिएकामा…

    अधिकांश पसलमा छैन मूल्यसूची

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित बजार क्षेत्रमा सञ्चालित पसलले मूल्यसुची नराखेको भेटिएको छ । गाउँपालिकाले बुधबार गरेको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसुची नभेटिएको हो ।…