दमाैली । संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले ७३.५ अङ्क प्राप्त गरेको छ । स्थानीय तह क्षमता विकास स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार गाउँपालिकाले कूल एक…
दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँमा भइरहेको कार्यको जिल्लास्थित सरोकारवालाले अनुगमन गरेका छन् । राजमार्ग विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित…
दमाैली । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा पूरा गर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले…
दमाैली । जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले सेवा प्रवाह बन्द गरेको छ । गाउँपालिकाले माघ ५ गतेदेखि ९ गतेसम्म गाउँपालिकाको कार्यालयबाट…
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कोभिड–१९ को…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक मङ्गलबार एक व्यक्तिको शव फेला परेको छ । मन्दिर नजिकै रहेको धर्मशालाको पेटीमा तराई मूलको जस्तो देखिने…
दुलेगाैडा । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा रहेको आँधीमूल मन्दिर । हरिबोधिनी एकादशीको दिनमा मात्रै भक्तजनले भरिभराउ हुने मन्दिर परिसरको सुन्दरताले आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएपछि…
दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको…
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार तीन जनाको मतदाता नामावली दर्ता गरिएको छ । निर्वाचन कार्यालयले दोस्रो चरणमा सञ्चालन गरेको अभियान अन्तर्गत मङ्सिर २७…