बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    काङ्ग्रेस महाधिवेशन : बन्दिपुरमा पौडेल र भण्डारी पक्षको भिडन्त !

    बन्दिपुर: नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत बन्दिपुरमा काङग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारी पक्षबीच भिडन्त हुने भएको छ । गाउँ…

    विमलनगरमा ढुङ्गा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    डुम्रे : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरमा ढुङ्गा खस्दा मङ्गलबार राति राजमार्ग अवरुद्ध भएको छ । विमलनगर र नयाँपुल नजिक रहेको सडकमा ढुङ्गा खसेपछि राति ९ः४०…

    बन्दिपुरको गाईजात्रा : भक्तपुरका नेवारसँगै भित्रिएको परम्परा

    तनहुँ : आजभन्दा २५० वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइँसराइ गरी आए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई…

    बन्दिपुरका विपन्न ५८ परिवारलाई खाद्यान्न

    बन्दिपुर : बन्दिपुर गाउँपालिकाका चेपाङ, भुजेल र गुरुङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराको सहयोगमा विपन्न परिवार छनौट गरी सोमबार खाद्यान्न…

    बन्दिपुरका ४०९ व्यवसायीलाई खोप

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिकाका ४ सय ९ जना व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । बन्दिपुर अस्पताल र पिप्ले स्वास्थ्य केन्द्रमा व्यवसायीलाई एष्ट्राजेनेका खोप…

    आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको विचल्ली भएको छ । स्थानीय सङ्गिता तामाङ गन्धर्वले भदौ १ गतेदेखि घर…

    बन्दिपुरमा प्रहरीको भवन निर्माण सम्पन्न

    बन्दिपुर : तनहुँको बन्दिपुरमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले निर्धारण गरेको भवन मापदण्ड बमोजिम प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको…

    बन्दै गरेको घरमा पानी हाल्दा करेन्ट लागेर बेलभञ्ज्याङमा युवाको मृत्यु

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा नयाँ बन्दै गरेको घरमा पानी हाल्ने क्रममा करेन्ट लागेर मङ्गलबार एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४…

    मन्त्री कंडेलद्वारा सिद्धगुफाको भ्रमण, पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

    बन्दिपुर : गण्डकी प्रदेशका पर्यटन, उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको सिद्धगुफाको भ्रमण गरेका छन् । बन्दिपुर-४ विमलनगर नजिकै…

    बन्दीपुरमा रोजगार कार्यक्रम : २१ योजना सम्पन्न, २१६ लाई रोजगारी

    बन्दीपुर :तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष ०७७÷७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१ योजना सम्पन्न भएका छन् । सो कार्यक्रम मार्फत् २१६ ले रोजगारी पाएको कार्यक्रम…