भानु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

    भानु : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका…

    सिद्धबाबा कपको नवौ संस्करण शुरु, खेल भोलिबाट

    भानु : तनहुँको भानु नगरपालिका-१३ मा सिद्धबाबा कपको नवौ संस्करण सोमबारबाट सुरु भएको छ । पयॉस्वारास्थित सिद्धबाबा युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको वडाध्यक्ष रामबहादुर…

    कालिका प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री

    दमौली : लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँले भानु नगरपालिका-६ स्थित कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । क्लवले…

    भानुले खरिद गरेको कृषि सामग्रीमा मलेपको प्रश्न : सोझै खरिद गर्दा नियम सम्मत देखिएन

    भानु : भानु नगरपालिकाले बिना प्रतिस्पर्धा कृषि सामग्री सोझै खरिद गरेको छ । सोझै विधिबाट पटक-पटक खरिद गरेको कार्य नियम सम्मत नदेखिएको महालेखा परीक्षकको कार्यालयले…

    केपी ओली आत्मप्रशंसामा रमाएका छन् : वरिष्ठ नेता पौडेल

    दमाैली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली आत्मप्रशंसामा रमाएको आरोप लगाएका छन् । नेकपा एमालेको काठमाडौमा जारी विधान अधिवेशनमा जताततेै केपी ओलीको…

    भानुको अनियमितताको सम्पूर्ण विवरण सार्वजनिक गर्न नेकपा एसको माग

    दमौली : नेकपा एकीकृत समाजवादी भानु नगर कमिटीले भानु नगरपालिकामा भएका आर्थिक अनियमितताका विवरण सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै…

    धर्मलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

    भानु : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर…

    अरनिकोमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न सहयोग जुटाउँदै

    दमाैली : भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालनका लागि सहयोग जुटाउन थालिएको छ । सोही विद्यालयको पूर्व विद्यार्थी मञ्चले विद्यालयमा अङ्ग्रेजी…

    निजी स्वास्थ्य संस्थालाई भानुले दियो साढे तीन लाख अनुदान

    भानु : तनहुँको भानु नगरपालिकाले निजी स्तरबाट सञ्चालित स्वास्थ्य संस्थालाई साढे तीन लाख अनुदान दिएको छ । सरकारी स्वास्थ्यलाई वेवास्ता गर्दै नगरपालिकाले निजी स्वास्थ्य संस्थालाई…

    नेपाली काङ्ग्रेस भानुमा रामकुमार निर्वाचित

    भानु : नेपाली काङ्ग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सॉझ सार्वजनिक मतपरिणाम अनुसार नवीनराज दाहाललाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका…