भिमाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादका ९ वटै वडामा कांग्रेसको नेतृत्व चयन

    तनहुँ, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँको भिमाद नगरपालिकाका ९ वटै वडामा नयाँ नेतृत्व चयन भएको छ। भिमाद नगरपालिकाका सबै वडामा वडा सभापतिसहितको…

    किहुँमा बन्यो आकर्षक प्रहरी चौकी भवन, डीआईजी घर्ती क्षेत्रीद्वारा उद्घाटन

    तनहुँ, १ असोज । तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रहेको प्रहरी चौकी किहुँको नवनिर्मित भवन उद्घाटन गरिएको छ। बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी…

    तनहुँमा अरिङ्गालले टोकेर मृत्यु

    तनहुँ, २८ भदौ । तनहुँको भिमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले टोकेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय धनबहादुर…

    अबिरल वर्षाले भिमादमा घरमा क्षति

    दमौली, ३१ साउन । तनहुँको भिमाद नगरपालिका–३ सुनाकोटमा अबिरल वर्षाका कारण एक घरमा क्षति पुगेको छ। शनिबार राति करिब ९ बजे विष्णुकुमार श्रेष्ठको ढुंगा–माटोले बनेको…

    लिलिङकोट हुक्का डाँडा क्षेत्रमा सवारी प्रवेश निषेध

    दमौली, ३० साउन । भिमाद नगरपालिका–१ स्थित पर्यटकीय क्षेत्र लिलिङकोट हुक्का डाँडा क्षेत्रमा पर्यटकको सुरक्षा तथा प्राकृतिक सौन्दर्य संरक्षणका लागि मुख्य पर्यटन क्षेत्रमा सबै प्रकारका…

    जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

    दमौली, २९ साउन । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास…

    अव्यवस्थित बसोबास व्यवस्थापनका लागि ‘वस्ती विकास ऐन’ निर्माणको पहल

    काठमाडौ, १२ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले भिमाद बजार, ढोरफिर्दीलगायत देशभर रहेका अव्यवस्थित बसोबासको दीर्घकालीन व्यवस्थापन तथा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणका…

    भिम्बाद मई आमा समूहद्वारा निर्मित चौतारा र बहुउद्देश्यीय भवन उद्घाटन, सिद्ध गुफा संरक्षणमा सक्रियता आवश्यक : नगरप्रमुख सुवेदी

    दमौली, १० साउन । भिम्बाद मई आमा समूह, भिमाद–६ तनहुँको पहलमा निर्माण गरिएको भिमाद नगरपालिका–७ कुनाधारास्थित चौतारा तथा भिमाद–९ धन्दुरस्थित पर्यटकीय सिद्ध गुफा परिसरमा निर्माण…

    भिमाद बजारमा निःशुल्क शुद्ध पिउने पानी वितरण गर्ने अत्याधुनिक वाटर एटिएम मेसिनको उद्घाटन

    दमाैली ५ साउन। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई सहज रूपमा निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका…

    भिमादमा ‘६८ करोड कप’ भलिबल प्रतियोगिता हुँदै, विजेताले पाउनेछ रु १ लाख ११ हजार ६८

    दमाैली ९ असार । तनहुँको भिमाद बजारमा आगामी असार १७ गतेदेखि २० गतेसम्म ‘६८ करोड कप’ खुला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। पिरुङ…