दमौली। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहेका भिमाद नगरपालिकाका संस्थापक नगरप्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। …
दमौली । भिमाद नगरपालिका-६ स्थित जनज्योति माविको स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । अनेरास्ववियुले…
दमौली। तनहुँको भिमाद नगरपालिका–२ मा घाँस काट्ने क्रममा मङ्गलबार रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीय ताराबहादुर…
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी भिमाद नगर समितिको सभापतिमा हरिप्रसाद लम्साल चयन भएका छन् । भिमाद-६ मा शनिबार सम्पन्न भेलाले लम्सालको नेतृत्वमा कार्यसमिति गठन गरेको…
दमौली । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापालाई पत्नीशोक परेको छ । थापाका पत्नी भोविमाया थापाको शुक्रबार निधन भएको हो। उनी केही समयदेखि अस्वस्थ थिइन्…
दमौली । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि…
दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिलाई अकबरे खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । भानुमतिस्थित जौपानी कृषकहरुले एक सय रोपनी जग्गामा अकबरे खुर्सानीको…