व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

    दमौली, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा…

    रास्वपा शुक्लागण्डकीको सभापतिमा हरि खड्का विजयी

    दमौली, १७ जेठ । रास्वपा शुक्लागण्डकी नगर समितिको अधिवेशनबाट सभापतिमा हरि खड्का विजयी भएका छन् । आइतबार भएको अधिवेशनबाट ८८ मत प्राप्त गरी खड्का विजयी…

    क्यान सचिव पारस खड्काद्वारा व्यास गुफाको अवलोकन

    दमौली, १७ जेठ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आइतबार तनहुँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको…

    २०औँ वैवाहिक वर्षगाँठमा २० लाखको बीमा पोलिसी हस्तान्तरण

    दमौली, १७ जेठ । २०औँ वैवाहिक वर्षगाँठको विशेष अवसर पारेर शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी निवासी सन्तुमाया ढुङ्गानाले आफ्ना श्रीमानको पेन्सन फण्डका लागि २० लाख रुपैयाँ बराबरको…

    तनहुँमा एकैदिन तीन स्थानमा कार दुर्घटना, चार लेन सडकमा बढ्दो जोखिम

    दमौली, १७ जेठ । तनहुँमा शनिबार एकैदिन तीन फरक स्थानमा कार दुर्घटना भएका छन्। मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गतका विभिन्न स्थानमा भएका दुर्घटनाले चार लेन सडक विस्तारसँगै…

    अकला सामुदायिक सिकाइ केन्द्रद्वारा प्राथमिक उपचार तालिम सम्पन्न

    दमौली, १६ जेठ । व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्रले वडाभित्रका विभिन्न टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष तथा बाल क्लबका अध्यक्षहरूका लागि…

    केदार सिग्देल तनहुँ इन्चार्ज, भगवती न्यौपानेलाई मिसन पार्टी जागरणको जिम्मेवारी

    दमौली,१६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित तनहुँमा नयाँ जिम्मेवारी तोकेको छ। पार्टीका केन्द्रीय सदस्य केदार…

    तनहुँका कुन-कुन योजनामा पर्यो बजेट ?

    दमौली, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तनहुँ जिल्लासँग सम्बन्धित विभिन्न पूर्वाधार, ऊर्जा तथा पर्यटन प्रवर्द्धनका योजनालाई प्राथमिकतामा राखेको छ ।…

    गणतन्त्र दिवसमा प्रशासन चोकमा दीप प्रज्वलन

    दमाैली १५ जेठ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार व्यास नगरपालिका–३ स्थित प्रशासन चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। जेसीआई व्यास नगरको समन्वयमा आयोजित कार्यक्रममा…

    पर्यटन प्रवद्र्धनका लागि तनहुँमा साइकल ट्रेल निर्माण गरिने

    दमाैली १५ जेठ । सरकारले पर्यटन प्रवद्र्धन तथा साहसिक पर्यटन विकासलाई लक्षित गर्दै तनहुँमा साइकल ट्रेल निर्माण गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त…