व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

    दमौली । तनहुँ जिल्लाका आठ स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । मङ्सिर महिनाभर सञ्चालन भएको गाउँ तथा नगर सम्मेलनबाट दश…

    जेसीआई व्यासनगरले पूर्णता पायो

    दमौली। जेसीआई व्यासनगर २०२५ कार्यसमितिले पूर्णता पाएको छ । जेसीआई व्यासनगरका अध्यक्ष सुमित ढुंगानाले कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

    जेसीआइ व्यासनगरको अध्यक्षमा सुमित

    दमौली । जेसीआइ व्यासनगरको अध्यक्षमा सुमित ढुंगाना चयन भएका छन् । जेसीआइ व्यासनगरको ३१ औ वार्षिक साधारणसभा तथा ३० औ शाखा अधिवेशनबाट ढुंगाना अध्यक्षमा सर्वसम्मत…

    युवा अभियान्ता गफ्फार माहेन्द्री माविमा सम्मानित

    दमौली । युवा अभियान्ता सुदीप गफ्फारलाई व्यास नगरपालिका-९ गजौडेस्थित माहेन्द्री माविले सम्मान गरेको छ । माहेन्द्री माविमा न्यानो कपडा वितरण कार्यमा सहजीकरण गरेको भन्दै आइतबार…

    व्यासभित्रका साहित्यिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको अवलोकन

    दमौली । व्यास नगरपालिकाभित्रका साहित्यिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको पहिचान गरी संरक्षण गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको छ। व्यासनगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार एक…

    ह्विलचियरमा जब अपाङ्गता भएका व्यक्तिले बास्केटबल खेले…

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा अपाङ्गता भएका व्यक्तिहरुले आज ह्विलचियरमा बसेर बास्केटबल खेलेका छन् । सहृदयी मञ्च नेपाल तनहुँको आयोजना र व्यास…

    नेपाल पत्रकार महासङ्घ तनहुँकाे अध्यक्षमा अधिकारी, सचिवमा न्याैपाने विजयी

    दमाैली । नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी भएका छन् । शुक्रबार सम्पन्न अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा…

    पत्रकार महासंघ तनहुँ निर्वाचन : ४४ मत खस्यो

    दमौली । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत तनहुँमा ४४ मत खसेको छ। बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएकामा ५१ मतमध्ये ४४ मत खसेको…

    मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

    दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस…

    नेकपा माओवादी केन्द्र व्यासको अध्यक्षमा गोपाल सुर्खाली

    दमौली । नेकपा(माओवादी केन्द्र) व्यास नगर समितिको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् । बिहीबार सम्पन्न अधिवेशन तथा खबरदारी सभाबाट सुर्खालीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन…