व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ख्रीष्टमसको अवसरमा सांगितिक कार्यक्रम

    दमौली । दमौली ख्रिष्टियन समाजले सोमबार सॉझ अनसन चौतारीमा सांगितिक कार्यक्रम गरेको छ । ख्रिष्टमसको अवसरमा समाजले सांगितिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो…

    स्कुल स्विटर अभियान मार्फत पन्थद्वारा विपन्न बालबालिकालाई सहयोग

    दमाैली । व्यास-१२ छाब्दीका अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालित ‘स्कुल स्विटर अभियान’ अन्तर्गत आर्थिक रुपमा कमजोर बालबालिकालाई सहयोग गरिएको छ। अभियानको क्रममा व्यास-१३…

    व्यास नपाद्वारा दमौली सभागृह सञ्चालन कार्यविधि पारित (निर्णय सहित)

    दमाैली । व्यास नगरपालिकाले व्यास नगरपालिका–३ विपी वनवाटिकामा रहेको दमौली सभागृह सञ्चालनका लागि कार्यविधि बनाएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको उक्त सभागृह…

    व्यास नगर वडास्तरीय भलिबल प्रतियोगिता हुने

    दमाैली । तनहुँको व्यास नगरपालिकाले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिका अन्तर्गत खेलकुद विकास समितिको आयोजनामा आगामी पुस १९ र २०…

    लायन्स क्लव तनहुँ सत्यवतीद्वारा महर्षिमा न्यानाे कपडा वितरण

    दमाैल । लायन्स क्लब अफ तनहुँ सत्यवतीले व्यास ३ स्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। क्लबले आइतबार विद्यालयका  ३२…

    तनहुँ प्रहरीद्वारा तीन फरार प्रतिवादी पक्राउ

    दमौली । तनहुँ प्रहरीले एकैदिन तीन फरार प्रतिवादी पक्राउ गरेको छ । तनहुँ अदालतबाट फैसला भई हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित…

    नेविसंघ तनहुँद्वारा सदस्यता वितरण सुरु

    दमौली । नेपाल विद्यार्थी संघ तनहुँले सदस्यता वितरण सुरु गरेको छ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट संघले सदस्यता वितरण सुरु गरेको हो ।…

    तनहुँ जिल्लामा बार एसोसिएशनको ६९ औ स्थापना दिवस मनाइयो

    दमौली । तनहुँ जिल्ला अदालतबार इकाईद्वारा नेपाल बार एसोसिएसनको ६९ औं स्थापना दिवस मनाइएको छ ।विसं २०१३ पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनको…

    मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा २० किमी अन्तिम कालोपत्र

    दमाैली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको…

    नेकपा एस तनहुँको इन्चार्जमा ढकाल

    दमौली । नेकपा एकीकृत समाजवादी तनहुँको इन्चार्जमा विद्यानाथ ढकाल चयन भएका छन् । पार्टीले केन्द्रीय सदस्य रहेका ढकाललाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै…