दमौली । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले सोमबार…
दमौली । तनहुँको व्यास नगरपालिका–३ मा रहेको जिल्ला सभागृहको सञ्चालनको जिम्मेवारी व्यास नगरपालिकाले लिने भएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त सभागृहको सञ्चालन…
दमौली । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका…
दमौली । व्यास नगरपालिका-५ पतेनीटारस्थित आदर्श युवा क्लवले देउसीभैलोबाट संकलित रकमबाट पराशर आश्रमलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । क्लवले शनिबार रु दश हजार बराबरको…
दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा क्युआर कोर्डमार्फत् गुनासो गर्न सकिने सेवा सुरु भएको छ । सूचना प्रविधिको प्रयोग गरी जनतालाई सेवा प्रवाह गर्ने उद्धेश्यसहित…
दमौली । रोटर्याक्ट क्लव अफ दमौलीको आगामी अध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् । वर्ष २०२५/२६ को अध्यक्षका लागि तिमिल्सिन सर्वसम्मत चयन भएका हुन् ।…
दमौली । युवा अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका-११ स्थित बसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शुक्रबार स्वीटर र मोजा वितरण गरेका छन् । ‘न्यानो अभियान’ अन्तर्गत गफ्फारले…
दमाैली । व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थी मञ्चले सेनेटरी प्याड भेन्डिङ मेसिन सहयाेग गरेकाे छ । मञ्चले एक थान उक्त मेसिन विद्यालयलाई सहयाेग गरेकाे…
काठमाडौ । तनहुँको दमौलीमा सञ्चालित एपेक्स हस्पिटालिटीमा सारथी इक्विटी फण्डले लगानी गरेको छ । सारथी इक्विटी फण्डले एपेक्स हस्पिटालिटीमा ४० प्रतिशत लगानी गरेको हो ।…
दमौली । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स दमौली शाखाले एक साताको अवधिमा विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा जनचेतना कार्यक्रम गरेको छ । दमौली शाखाको आयोजना…