व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    महेन्द्रज्योति माविमा ५ वर्षपछि खुल्दै स्रोत शिक्षकको दरबन्दी: अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता

    दमौली, १४ वैशाख । व्यास नगरपालिका अन्तर्गतको महेन्द्रज्योति माध्यमिक विद्यालयमा विगत पाँच वर्षदेखि रिक्त रहेको बौद्धिक अपाङ्गता स्रोत शिक्षकको दरबन्दी पूर्ति हुने भएको छ। व्यास…

    तनहुँका संस्थागत विद्यालयले अवैध रुपमा भर्ना शुल्क लिएको गुनासो

    दमौली, १३ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका केही विद्यालयहरूमा प्रचलित कानून विपरीत भइरहेको शुल्क असुली र भर्ना प्रक्रियालाई नियन्त्रण गर्न सरोकारवाला निकायसँग समन्वय…

    सिद्धार्थ होटल र आदिकवि भानुभक्त क्याम्पसबीच सहकार्य

    दमौली, १३ वैशाख । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र दमाैलीस्थित सिद्धार्थ होटलबीच संस्थागत सहकार्यको सम्झौता गरिएकाे । उक्त सम्झौतामा क्याम्पसका तर्फबाट क्याम्पस सञ्चालक…

    व्यासमा संस्थागत विद्यालयको वैधानिकतामाथि प्रश्न, नगर शिक्षा शाखालाई ध्यानाकर्षण

    दमाैली, १३ वैशाख । व्यास नगरपालिकाभित्र सञ्चालित संस्थागत (बोर्डिङ) विद्यालयहरूको कानुनी वैधानिकता र नियमनप्रति गम्भीर प्रश्न उठाउँदै एक सचेत नागरिकले नगर शिक्षा शाखालाई ध्यानाकर्षणपत्र बुझाएका…

    व्यास नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय, शिक्षक असन्तुष्ट

    दमौली, १३ वैशाख । व्यास नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू असन्तुष्ट बनेका छन्। नगर शिक्षा समितिको हालै बसेको बैठकले सामुदायिक तथा…

    मलाई माननीय नभन्नु, नामले मात्रै बोलाउनु : श्रीराम न्यौपाने

    दमौली, १२ वैशाख । तनहुँ-२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले आफूलाई ‘माननीय’ भन्दा पनि सामान्य नागरिककै रूपमा सम्बोधन गर्न आग्रह गरेका छन् । ओखलढुंगाका रास्वपा…

    कृषिमन्त्री कार्कीद्वारा कृषि विकास कार्यालय तनहुँको अवलोकन

    दमौली, ११ वैशाख । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम बहादुर कार्कीले शुक्रबार कृषि विकास कार्यालय तनहुँको अवलोकन गरेका छन् । भ्रमणका क्रममा…

    व्यास नगरपालिकामा तत्काल फोहर नउठ्ने, घरमै सुरक्षित राख्न आग्रह

    दमौली, ११ वैशाोक । तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापनमा समस्या देखिएपछि नगरवासीलाई तत्कालका लागि घरमै फोहर सुरक्षित राख्न आग्रह गरेको छ। नगरपालिकाले फोहरमैला दिगो व्यवस्थापनका…

    लागुऔषध विरुद्ध तनहुँ प्रहरीको स्वीप अप्रेशन : २७ जना पक्राउ

    दमौली, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष स्वीप अप्रेशनका क्रममा २७ जनालाई पक्राउ गरेको छ । बिहीबारदेखि आज…

    व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई मासिक पाँच हजार

    दमौली, ११ वैशाख । व्यास नगरपालिकाले नगरभित्रका दीर्घरोगीलाई मासिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले हाल दुई सय ६६ जना दीर्घरोगीलाई प्रतिमहिना…