व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सजिव कुचीकार गिद्धको संरक्षणमा सरोकारवालाको लापरवाही

    दमाैली । प्रकृतिको सजिव कुचिकारका रुपमा परिचित गिद्धको संरक्षणमा जानकार सरकारी निकायहरु नै गैरजिम्मेवार देखिएका छन् । सिनो खाएर वातावरणलाई स्वच्छ बनाउन सहयोग गर्ने गिद्ध…

    कांग्रेस तनहुँद्वारा विभाग गठन : न्यौपानेलाई स्थानीय, श्रेष्ठलाई प्रशिक्षण र बास्तोलालाई संगठन विभागको जिम्मा

    दमौली । नेपाली कांग्रेस तनहुँले विेभिन्न विभाग गठन गरेको छ । आइतबार बसेको पार्टीको बैठकले विभिन्न विभाग गठन गरी प्रमुख तोकेको छ । निवर्तमान सभापति…

    प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन तनहुँकी सांसदको पनि हस्ताक्षर

    दमौली । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई महाअभियोद लगाउन तनहुँकी सांसद कलिला खानले पनि हस्ताक्षर गरेकी छन् । राणाविरुद्ध आइतबार दर्ता भएको महाअभियोगमा खानले पनि हस्ताक्षर…

    आजदेखि तनहुँमा विद्यालय खुल्दै, हल पनि सञ्चालन

    दमौली । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ…

    लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा मिश्र

    दमौली । लियो जिल्ला परिषद ३२५ एल नेपालको कोषाध्यक्षमा तनहुँका सुनिल मिश्र मनोनित भएका छन । शनिबार पोखरामा भएको लियो जिल्ला परिषद ३२५बि१ नेपालको दशौ…

    तनहुँ जिल्ला लिगको खेलतालिका सार्वजनिक

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन ३ गतेदेखि सुरु हुने तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेल सार्वजनिक भएको छ । सङ्घले…

    तनहुँसुरमा १६ फिटको राष्ट्रिय झण्डा अनावरण

    दमाैली । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा १६ फिटको नेपालको राष्ट्रिय झण्डा अनावरण गरिएको छ । रुखलाई बीचमा पारेर दायाँबायाँ…

    तनहुँ अदालतको सबै सेवा फागुन १ बाट सुचारु

    दमौली । कोरोना जोखिमका कारण स्थगित गरिएको तनहुँ अदालतका सेवा फागुन १ देखि सुचारु हुने भएको छ । न्यायाधीश र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि…

    व्यासमा फागुन १ गते कोभिड-१९ को बुस्टर डोज

    दमौली । व्यास नगरपालिकाले फागुन १ गते कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाउने भएको छ। व्यासका १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत् बुस्टर डोज लगाउन लागिएको हो…

    १०८ फिट व्यासमूर्ति निर्माणका लागि पूर्वाधार निर्माण तीव्र

    दमौली । १०८ फिटको व्यासमूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा १०८ फिटको मूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई अगाडि…