व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बलेधारा खानेपानीमा राजकुमार

    दमाैली : व्यास नगरपालिका-३ स्थित बलेधारा खानेपानी संरक्षण समितिकाे अध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएकाे समितिकाे साधारणसभाले श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यीय समिति…

    सत्यवतीको अध्यक्षका लागि १०७४ मत खस्यो

    दमौली : व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको लागि भएको निर्वाचनमा १०७४ मत खसेको छ। व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि शनिबार भएको निर्वाचनमा…

    मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण : मन्त्री विश्वकर्मा

    दमाैली : गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रहँर्द आएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त…

    व्यासमा १८ वर्षमाथिकालाई खोप लगाइने (सूची सहित)

    दमौली : तनहुँको व्यास नगरपालिकामा १८ वर्ष उमेर माथिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। हालसम्म खोपको पहिलो मात्रा नलगाएकालाई कात्तिक २६ देखि खोप लगाउन…

    तनहुँका डिएसपी युवराजको सरुवा, युवराज नै आउने

    दमाैली : तनहुँका प्रहरी नायब उपरिक्षक (डिएसपी) युवराज तिमिल्सिनाको सरुवा भएको छ । करिब डेढ वर्षदेखि तनहुँमा कार्यरत तिमिल्सिनाको सरुवा भएको हो । प्रहरी प्रधान…

    जनगणनाको तयारी पूरा, तनहुँमा ४९० गणक घर-घर पुग्दै

    दमौली : बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि तनहुँमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले जनगणनाको तयारी पूरा भएको जानकारी दिएको…

    तनहुँमा पनि मनाइयो छठ

    दमौली : तनहुँमा पनि छठ पर्व मनाइएको छ । मादी नदीमा अस्ताउदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व भक्तिपूर्वक मनाइएको हो । उदाउँदो र अस्ताउदो सूर्यको…

    तनहुँका पॉच स्थानीय तह कोरोनामुक्त

    दुलेगौडा : तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन्। दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौथो साता जिल्लाका पाँच स्थानीय तह कोरोना मुक्त…

    पत्रकार मदन वाग्लेलाई पितृशोक

    दमाैली : रिपोर्टस् क्लव गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्लेलाई पितृशोक परेको छ । वाग्लेका पिता रविचन्द्र वाग्लेको भरतपुर क्यान्सर अस्पतालमा मङ्गलबार साँझ निधन भएको हो…

    किसानलाई अनुदानमा आलुको बीउ बाँड्दै व्यास

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । व्यासलाई आलुमा आत्मनिर्भर गराउन नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गर्न लागेको…