व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सत्यवतीको अध्यक्षमा चार आकाङ्क्षी : के छन् एजेण्डा ?

    दमाैली : तनहुँ जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको सत्यवती माध्यमिक विद्यालयको अध्यक्षका चार आकाङ्क्षीले आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षका पदका…

    पूर्वमन्त्री बस्नेतद्वारा पहिरा पीडितलाई राहत प्रदान

    दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गत असारमा आएको पहिराले ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई राहत प्रदान गरेका…

    भिक्टोरियामा नृत्य सिक्नेलाई मासिक पाँच सय दिने बतासको घोषणा

    दमाैली : तनहुँको व्यास नगरपालिका–३ निवासी मोहन बतासले भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूलमा नृत्य सिक्ने विद्यार्थीलाई प्रति महिना पाँच सय सहयोग गर्ने घोषणा गरेका छन्…

    आफ्नै पार्टीको सरकार हुँदा पनि सरकारको अनुभूति गर्न पाएनौ : सांसद श्रेष्ठ

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नै पार्टीको सरकार हुँदा पनि सरकारको अनुभूति गर्न नपाएको बताएका छन्…

    तनहुँका दश स्थानीय तहको अनियमित खर्च ३४ कराेड (सूची सहित)

    तनहुँ : तनहुँका स्थानीय तहले आर्थिक वर्ष ०७६÷७७ मा रु ३४ करोड भन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले…

    मॉझफॉटमा दुई सय गाजा बोट नष्ट

    तनहुँ : व्यास नगरपालिका-९ मॉझफॉटमा दुई सय गाजाका बोट नष्ट गरिएको छ । प्रहरीले ५/६ रोपनीमा प्राकृतिक रुपमा उम्रिएका गाजाका बोट शुक्रबार नष्ट गरेको हो…

    कक्षा १२ का विद्यार्थीलाई व्यासमा एष्ट्राजेनेका खोप

    दमौली : व्यास नगरपालिका अन्तरगतका विद्यालय र क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई एष्ट्राजेनेका खोप प्रदान गरिने भएको छ । भदौ ७ र ८…

    निषेधाज्ञाको खिली उडाउँदै जनप्रतिनिधि, नगरप्रमुखकै उपस्थितिमा हलभरी मान्छे जम्मा गराएर खानेपानीको अधिवेशन

    दमाैली : तनहुँको व्यास नगरपालिका कोरोनाको उच्च जोखिममा छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार व्यासमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८६ रहेको छ । वैशाख…

    तनहुँका कुमारमोहनलाई ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’

    पोखरा : पोखरा फोटोग्राफर संघद्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा…

    ब्राम्हण समाजले जनैपूर्णिमामा रक्षाबन्धन गरिदिने

    तनहुँ : ब्राम्हण समाज नेपाल तनहुँले जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन गरिदिने भएको छ । हिन्दु धर्मावलम्बीको महान पर्वका अवसरमा समाजले कार्यक्रमको आयोजना गरी रक्षाबन्धन गर्न लागेको…