दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ बेलबास जोड्ने छाब्दीखोलामा बेलिब्रिज राखिने भएको छ । केही दिनदेखि परेको वर्षाले बाढी आउँदा छाब्दीखोलाले पुल बगाएपछि उक्त…
दमाैली : तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पहिरो पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल तनहुँका युवा नेताले ब्ल्याङ्केट र नगद सहयोग गर्नुभएको छ । युवा सङ्घ व्यास…
तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अविरल वर्षापछि बाढी पहिरोका कारण तनहुँ लगायत जिल्लामा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ…
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँकाे व्यास-१ र १३ बेलबास जाेड्ने छाब्दीखाेलामा तत्काल पुल निर्माण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आग्रह गर्नुभएकाे छ…
दमाैली : सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँका अध्यक्ष सुनिल मिश्रले कार्यभार सम्हाल्नुभएकाे छ । बिहीबार एक कार्यक्रमका बीच क्लबका वर्ष २०२०/२१ का…
तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपहिरो पीडितको उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । तनहुँमा बिहीबार बाढीपहिरोले क्षति पु¥याएपछि वरिष्ठ नेता पौडेलले सरकारका…
दमाैली : पहिरोले आज बिहानैदेखि अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा…
दमाैली : केही दिनदेखि परेको अविरल वर्षाका कारण बिहीबार तनहुँमा ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले उपलब्ध गराएको विवरण अनुसार बिहीबार बिहान…
तनहुँ : अविरल वर्षासँगै बिहीबार बाढीपहिरोले तनहुँमा पु¥याएको क्षतिप्रति विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले दुःख व्यक्त गर्नुभएको छ । विभिन्न स्थानमा बाढी…