दमौली, १ वैशाख । नयाँ वर्षको अवसरमा व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरमा आज पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि मन्दिरमा देशका विभिन्न…
दमौली, १ वैशाख । नगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नगरको समग्र विकासलाई नयाँ चरणमा पु¥याउन ठूला र दीर्घकालीन परियोजना सञ्चालन…
दमौली, ३० चैत । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार…
दमौली, ३० चैत । व्यास नगरपालिकाको ३४ औं स्थापना दिवसका अवसरमा नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरजिल्ला पालिकास्तरीय महिला पुरुष भलिबलको महिलातर्फ देवघाट गाउँपालिका…
दमौली, ३० चैत । व्यास–१४ स्थित छाब्दीवाराही मन्दिर क्षेत्रमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। छाब्दीवाराही विकास कोषको आयोजनामा स्थानीय…
दमाैली, ३० वैशाख । तनहुँको व्यास नगरपालिकाकाे सोमबार सम्पन्न ३४औँ स्थापना दिवस कार्यक्रमको सन्दर्भमा रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले कार्यक्रम व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका…
दमौली, २९ चैत । गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा आज दमौलीमा आइपुगेको छ । आजै व्यास नगरपालिका–११ तनहुँसुरबाट हिँडेको उक्त टोली दमौलीमा…
दमौली, २९ चैत । नेपाली सेनाले सञ्चालन गरेको गोरखा–जितगढी पदयात्रामा सहभागी आइतबार दमौलीमा आइपुगेकाे छ । गोरखाबाट चैत २७ गते सुरु भएको पदयात्रा वैशाख ७…
दमौली, २९ चैत । तनहुँको व्यास नगरपालिका–७ सत्रसयस्थित मादी नदीले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोट बस्ने…
दमौली, २८ चैत । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक थुनुवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति…