व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसीए लाटे आर्ट च्याम्पियनसिपमा अन्जिल मियाँ दोस्रो रनरअप

    दमौली, २३ असार । दमौलीका युवा वारिष्टा अन्जिल मियाँले एसीए लाटे आर्ट च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। एम प्राइम वारिष्टा…

    लायन्स र लियो क्लब सत्यवतीद्वारा तनहुँ कालिका जङ्गल पार्कमा वृक्षारोपण

    दमौली, २२ असार । गत वर्षजस्तै यसवर्ष पनि वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ तनहुँ सत्यवती र लियो क्लब अफ तनहुँ…

    व्यास नगरमा बढ्दो चोरीप्रति कार्यपालिकाको चासो, नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह

    दमाैली २२ असार । व्यास नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा पछिल्ला दिनमा बढ्दै गएका चोरीका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै चोरी नियन्त्रणका लागि सम्बन्धित निकायलाई…

    तनहुँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

    दमौली, २२ असार । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लालाई पूर्ण…

    तनहुँका तीन स्थानमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालको जनभेटघाट तथा अन्तरक्रिया

    दमौली, २१ असार । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आइतबार तनहुँ जिल्लाको दुलेगौँडा, दमौली र आँबुखैरेनीमा रास्वपा नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । त्यसक्रममा मन्त्री…

    मधेशी समाज तनहुँ गठन, अध्यक्षमा ब्रजेश

    दमौली, २१ असार । दमौलीमा आइतबार मधेशी समुदायको भेलाबाट ‘मधेशी समाज तनहुँ’ गठन गरिएको छ। मधेशी आयोगकी सदस्य आभा कुमारी सिंहको रोहवरमा सर्वसम्मत रूपमा नयाँ…

    दमौलीमा विश्वकप २०२६ को फाइनल खेल विशाल एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रदर्शन गरिने

    दमौली, २१ असार । दमौलीका खेलप्रेमीहरूका लागि विश्वकप २०२६ को फाइनल खेल सामूहिक रूपमा हेर्ने विशेष अवसर जुटाइएको छ। न्यु डे डेस्टिनी सेन्टर, दमौलीको आयोजनामा…

    मादीले बगाएर गुड्डु बेपत्ता

    दमौली, २१ असार । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाएर बेपत्ता भएका एक जना फेला पर्न सकेका छैनन् । नुहाउने क्रममा शनिबार नदीले बगाएका…

    जरुवा सबस्टेसन मर्मतका लागि दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुने

    दमौली, २१ असार । नेपाल विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्रले जरुवा सबस्टेसनमा आवश्यक मर्मत तथा प्राविधिक सुधार कार्य गरिने भएकाले आज आइतबार केही समयका लागि…

    महिला उद्यमशीलताको नयाँ अध्याय: तनहुँमा प्रदर्शनीले खोल्यो सम्भावनाको ढोका

    दमाैली २० असार । अहिले महिलाहरू आफ्नै सीप र मेहनतका आधारमा उद्यम सञ्चालन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने यात्रामा छन्। समाज घरपरिवारले एवं स्वयंले नै…