शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    साउनको तेस्रो सोमबार मुक्तिनाथ च्वयनधाममा भक्तजनको घुइँचो (तस्बिर सहित)

    दमाैली । साउनको तेस्रो सोमबार आज तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा भक्तजनको घुइँचो लागेको छ । च्वयनधाममा रहेको शिव मन्दिरमा पूजाआजाका लागि बिहानैदेखि घुइँचो…

    मुक्तिनाथ च्वयनधाममा भाेलिदेखि धार्मिक महाेत्सव

    दमाैली । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी पुरा भएको छ । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत…

    काउरेमा पहिराबाट मृत्यु भएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको रु छ लाख राहत

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिराबाट पुरिएर मृत्यु भएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको…

    शङ्कर पन्तको ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक (भिडिओ)

    दमौली । गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयॉ गीत ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडिओ बिहीबार सॉझ…

    बुद्ध मूर्ति निर्माणका लागि गुरुङको एक लाख बढी सहयोग

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ एक्लेडॉडामा निर्माण हुने बुद्ध प्रतिमाका लागि गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र शुक्लागण्डकी अध्यक्ष मनराज गुरुङले…

    माओवादी नेतृत्वलाई शुक्लागण्डकी नगर अध्यक्ष गुरुङले दिए यस्ताे सुझाव

    दमाैली । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले नेतृत्वलाई सङ्गठन सुदृढीकरणलाई प्राथमिकता दिन आग्रह गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे…

    प्रविधिमैत्री सेवा दिँदै शुक्लागण्डकी-८

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ को कार्यालयले प्रविधिमैत्री सेवा दिन थालेको छ । वडाले वेभमा आधारित भएर दर्ता चलानी र सिफारिस व्यवस्थापन…

    शुक्लागण्डकीमा ५९ हजार नगद सहित तास खेलेका १६ जना पक्राउ

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोलमा तास खेलेका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । स्थानीय एक व्यक्तिकाे घरमा तास खेलेकाे सूचनाका आधारमा…

    काउरेमा पहिराबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिराबाट मृत्यु भएकाको परिवारलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् । गत असार २६ गते पहिराबाट ज्यान गुमाएका तीन…

    पहिराे पीडितलाई माओवादी केन्द्र शुक्लागण्डकीको आर्थिक सहयोग

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिराे पीडितलाई आर्थिक सहयोग गरिएको छ । गत असार २६ गते आएको पहिराेका कारण मृत्यु भएका तीन जनाका परिवारलाई…