शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँ-२ मा उज्यालो नेपालका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिए

    दमौली, ९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ क्षेत्र नम्बर २…

    तनहुँ–२ मा १२ जनाको उम्मेदवारी

    दमौली, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा १२ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा २०७४ को प्रतिनिधि…

    शुक्लागण्डकीमा टिप्पर दुर्घटनामा चालकको मृत्यु

    दमाैली, ६ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकखण्डमा आज बिहान टिप्पर दुर्घटना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६…

    तनहुँ–२ मा पुनः सिग्देल र भण्डारी आमनेसामने

    दमौली, ५ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तनहुँ-२ मा दुई ठूला दलका नेता पुन: एकअर्कासँग भिड्ने भएका छन्। विसं २०७४ सालको…

    श्रीराम न्यौपाने तनहुँ–२ बाट रास्वपाका उम्मेदवार

    दमौली, ५ माघ । तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रीराम न्यौपानेलाई उम्मेदवार बनाएको छ। आगामी फागुन २१ गते हुने…

    तनहुँ-२ मा उज्यालो नेपालबाट मनराज उम्मेदवार

    दमौली, ३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ–२ मा उज्यालो नेपालबाट मनराज उम्मेदवार बन्ने टुंगो लागेको छ। साविक नेकपा (माओवादी…

    तनहुँ–२ः ‘टुरिष्ट’ होइन स्थानीय उम्मेदवार खोजेका छन् रास्वपाका कार्यकर्ता

    दमौली, ३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-२ मा ६ जना आकांक्षी छन् । तनहुँ क्षेत्र…

    शुक्लागण्डकी हत्याकाण्ड : अनुसन्धान हुँदै, छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीकाे भनाइ

    दमाैली, २ माघ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित कसेरीघाट हत्या प्रकरणमा एक जना आरोपित पक्राउ भएपनि प्रहरीले अझै सार्वजनिक गरेको छैन । तीन जना हत्याको घटनामा…

    आफूलाई पनि कारवाही गर्न चुडामणि खनालको माग

    दमौली, ३० पुस । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पार्टी केन्द्रीय समितिसमक्ष आफूलाई पनि कारबाही गर्न माग गरेका छन्। पार्टी…

    शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

    दमौली, ३० पुस । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना…