शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    प्रथम वडाध्यक्ष कप फिरफिरेले उचाल्यो

    दुलेगाैडा : भुजिकोटमा भएको प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी–१२ फिरफिरेले उचालेको छ । विहिबार भएको फाइनल खेलमा बौदिकाली गाउपालिका–२ डेढगाँउलाई ३–० को…

    कोरोना सङ्क्रमणबाट शुक्लागण्डकीका वृद्धकाे मृत्यु

    दुलेगाैडा : कोरोना सङ्क्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा…

    कोरोनाको जोखिम बढेपछि मठमन्दिरमा पूजा बन्द

    तनहुँ : कोरोनाको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थलहरुमा पूजाआजा बन्द गरिएको छ । व्यास नगरपालिकामा अवस्थित छाब्दीवाराही मन्दिर र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ढोरवाराही मन्दिरमा…

    न्यायिक समितिलाई सघाउने मेलमिलाप समाज गठन

    तनहुँ : शुक्लागण्डकी नगरपालिकामा न्यायिक समाजलाई सघाउने गरी मेलमिलाप समाज गठन गरिएको छ । न्यायिक समाजमा आउने विवादलाई निरुपण गर्न सघाउने गरी समाज गठन गरिएको…

    तनहुँमा सोमबार थपिए पाँच सङ्क्रमित

    दुलेगाैडा : तनहुँमा सोमबार पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित थपिएका हुन् । थपिएकामध्ये दुई सङ्क्रमित नयाँ हुन्…

    करेन्ट लागेर शुक्लागण्डकीमा विद्युतका कर्मचारीको मृत्यु

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय युवराज शर्मा रहेको…

    एमालेले तोक्यो शुक्लागण्डकीका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव

    दुलेगाैडा : नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकाका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । शुक्लागण्डकी नगर कमिटीको शुक्रबार सम्पन्न बैठकले १२ वटै वडामा इन्चार्ज,…

    रोटरी क्लब अफ शुक्लागण्डकीको वक्तृत्वकलामा प्रशंसा प्रथम

    दुलेगौँडा : रोटरी क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको महिला हिंसा न्यूनिकरणका उपायहरु विषयक वक्तृत्वकला प्रतियोगितामा प्रशंसा अधिकारी प्रथम हुनुभएको छ । २० जना प्रतिष्पर्धीलाई पछाडी…

    बन्ने भो ढोरफिर्दीमा शीतभण्डार

    दुलेगाैडा : तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र सङ्घीय सरकारको दुई करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न…

    ठकुरी समाज र एचटि युनाईटेडलाई उपाधि

    दुलेगौँडा : चैते दशैँको अवसरमा प्रकृति युवा क्लब ढोर लामागाउँले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि ठकुरी समाज भलिबल क्लब बावियाडाँडाले जितेको छ । मङ्गगलबार…