शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी महोत्सवमा दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज (आइतवार)गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य…

    महायज्ञमा रु ४३ लाख दान सङ्कलन

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञमा रु ४३ लाख ३७ हजार चार सय ९७ दान सङ्कलन भएको छ । साँखेस्थित शिवालय मन्दिर व्यवस्थापन…

    शुक्लागण्डकी महोत्सवमा आज अर्जुन, कुशल, सञ्जीव, कमला र सुनिताको प्रस्तुती

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि चर्चित लोकदोहोरी गायक गायिकाले प्रस्तुती राख्ने भएका छन् । फागुन ९ गते देखि जारी…

    शुक्लागण्डकी महोत्सवमा आज राति जी–बबको लाईभ कन्सर्ट

    दमौली । ‘र्याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी –बब नामले लोकप्रिय बनेका र्यापर सुदीप भण्डारी पहिलोपल्ट शुक्लागण्डकी आउने भएका छन् । शुक्लागण्डकी नगर…

    शुक्लागण्डकी महोत्सवमा आज गायक पशुपति शर्मा आउने

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि चर्चित लोकदोहोरी गायक गायिकाले प्रस्तुती राख्ने भएका छन् । फागुन ९ गते देखि जारी…

    चौथो शुक्लागण्डकी महोत्सव संस्कृति संरक्षणका लागि रत्यौली, प्रतिभा प्रस्फुटन गर्न नृत्य प्रतियोगिता

    दमौली । चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा खुल्ला रत्यौली गीत र विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियागिता आयोजना गरिएको छ । रत्यौलीतर्फ १६ वटा समुहले दर्ता गराएको संयोजक…

    शुक्लागण्डकी महोत्सवमा आज रवि, कुमार, सिता, सुभद्रा र सन्तोषको प्रस्तुती रहने

    दमौली। तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि चर्चित लोकदोहोरी गायक गायिकाले प्रस्तुती राख्ने भएका छन् । फागुन ९ गते देखि जारी महोत्सवमा…

    भजन प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज हेम्जा प्रथम

    दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा आयोजित खुल्ला भजन प्रतियोगिताको उपाधि कास्कीको माछापुच्छ«े सेवा समाजले जितेको छ । महाशिवरात्रि पर्वको अवसरमा बुधबार आयोजित…

    शुक्लागण्डकी महोत्सवमा बद्रिले नचाए, भिरखोइरेले हसाए

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा बुधवार दर्शकहरुको भिड रह्यो ।महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको मुल संयोजक…

    शुक्लागण्डकी महोत्सवमा महाशिवरात्री विशेष, गायक बद्री पंगेनी लगायतले स्टेज तताउने

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज महाशिवरात्री विशेष रहने भएको छ । विदाको दिन समेत रहेकाले आयोजकले विशेष तयारी समेत गरेको…