शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    भूमिहिनको तथ्याङ्क सङ्कलन गर्न गणक घरदैलोमा

    तनहुँ : भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क सङ्कलनका लागि गणक घरदैलोमा पुगेका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा गणकहरुलाई भूमिहिन सुकुम्बासी,…

    दंगा नियन्त्रण प्रहरी गण तनहुँको अनुगमन

    तनहुँ : प्रहरी कार्यालयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी गतिविधिहरुको अनुगमन गरी प्रहरी सेवालाई थप परिस्कृत एवं चुस्तदुरुष्त बनाउन बुधबार दंगा नियन्त्रण प्रहरी गण तनहुँको अनुगमन…

    श्री नं ३ बाहिनी अड्डामा भूपू सैनिक सम्मेलन सम्पन्न

    तनहुँ: तनहुँको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन बुधबार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार : आत्मसम्मान तथा समृद्धिको…

    हाइकिङका माध्यमबाट थप्रेक र गलेखामकोटको प्रवद्र्धन

    तनहुँ : हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक र व्यास नगरपालिका वडा…

    दश हजार घुस लिने बेलचाैताराकी हवल्दार विरुद्ध मुद्धा

    तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर…

    घरेडी गाउँमा श्रीपञ्चमीमा मेला : भलिबलसँगै विभिन्न प्रतियोगिता

    दुलेगौँडा : मिलेनियम युवा क्लब शुक्लागण्डकी नगरपालिका–१२ ले श्रीपञ्चमी मेला गर्ने भएको छ । फागुन २ देखि ५ गतेसम्म खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,…

    गाजा सहित दुई पक्राउ

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२६ जलधारे बस्ने विवेक राउत र सुमन…

    शुक्लागण्डकी जेसिजका पदाधिकारीलाई प्रशिक्षण

    तनहुँ : शुक्लागण्डकी जेसिजका पदाधिकारीलाई प्रशिक्षण दिइएको छ । शनिबार शुक्लागण्डकी जेसिजको भवन दुलेगौँडाको सन्तेडाँडामा बर्ष २०२१ का पदाधिकारीलाई प्रशिक्षण दिईएको हो । नेपाल जेसिजकी…

    जेसीजको स्वास्थ्य शिविरमा तीन सयले लिए सेवा

    तनहुँ : शुक्लागण्डकी जेसीजले थप्रेकमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाईटी थप्रेक उपशाखासँगको सहकार्य र शुक्लागण्डकी नगरपालिका…

    आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख किसान गुरुङले उक्त भवनको सोमबार उद्घाटन…