शुक्लागण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    चुनाव आयो भन्दैमा अहिल्यै हतार गर्न हुन्न : पौडेल

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको मुद्दामा न्यायधीशहरुले देशको हितमा निर्णय गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी…

    जसपुरमा खानेपानी, मोटरमार्ग र सामुदायिक भवन उद्घाटन

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा एकैदिन तीन योजना उद्घाटन गरिएको छ । जसपुरमा निर्माण सम्पन्न भएको खानेपानी योजना, मोटरमार्ग र सामुदायिक भवनको बिहीबार उद्घाटन…

    कालिम¥याङ्गमा माघे संक्रान्ति कप भलिबल हुदै

    दुलेगौँडा ः शुक्लागण्डकी–३ कालिम¥याङ्गमा माघे संक्रान्ति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ हरेक बर्ष मगरहरुको महान् पर्व माघे संक्रान्तिको अवसरमा कालिका युनाईटेड…

    प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने प्रहरी नै अख्तियारको फन्दामा

    तनहुँ : प्रहरी नियन्त्रणमा रहेका व्यक्ति छुटाइदिने भन्दै घुस लिने इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । महिला…

    जनप्रतिनिधि र कर्मचारीलाई भूमि समस्या समाधानका लागि प्रशिक्षण

    तनहुँ : तनहुँका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै भूमि सम्बन्धी समस्या शुक्लागण्डकी नगरपालिकामा छ । यहाँका १२ वटै वडामा भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी झण्डै…

    वडाध्यक्ष कपको उपाधिका लागि वडा नं १२ (क) र ११ भीड्ने

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बराहडाँडामा जारी प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको फाइनलमा वडा नं १२ (क) र वडा नं ११ भीड्ने भएका छन् ।…

    शुक्लागण्डकीकै लगानीमा पुल निर्माण शुरु

    तनहुँ : शुक्लागण्डकी नगरपालिका आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई…

    मुक्तिनाथ च्वयनधामकाे साधारणसभा सम्पन्न

    दुलेगाैडा : मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामकाे आठौं वार्षिक साधारणसभा साेमबार सम्पन्न भएकाे छ। सभाले सचिव दुर्गादत्त सापकाेटाद्वारा प्रस्तुत गत आर्थिक वर्षकाे प्रगति एवं आगामी आर्थिक वर्षकाे…

    नम्बर ३ बाहिनीमा मनाइयो पृथ्वीजयन्ती (तस्बिर सहित)

    तनहुँ : तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीजयन्ती मनाइएको छ । नेपाली सेनाका संस्थापक समेत रहेका आधुनिक नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै…

    काङ्ग्रेस पूर्व सचिवको निधनमा पौडेलद्वारा दुःख व्यक्त

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँका पूर्व सचिव नारायण सिग्देलको निधनप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । साेमबार शोकवक्तव्य प्रकाशित गर्दै…