देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शिक्षामन्त्रीले दिइन् राजिनामा

    काठमाडौ, ८ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर…

    चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

    चितवन, ८ वैशाख । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।  सिद्धार्थ बाटिका…

    सूनको मूल्य एक लाख ९१ हजार पुग्यो

    काठमाडौ, ८ वैशाख । नेपाली बजारमा आज (सोमबार) फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १…

    अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

    काठमाडौ, ८ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी…

    तनहुँमा दुर्घटनामा ज्यान गुमाएका शिक्षक घलेलाई ‘शिक्षक सहिद’ घोषणा

    काठमाडौ, ८ वैशाख । नेपाल शिक्षक महासंघले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भई घर फर्किदै गर्दा निधन भएका मनाङका एक शिक्षकलाई ‘शिक्षक सहिद’ घोषणा गरेको…

    कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

    कालिकोट, ८ वैशाख । कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार…

    बलेरो आगलागी: निधन भएका र घाइतेको पहिचान

    ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान…

    पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु

    ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो । बिजुलीको…

    गोरखा-जितगढी पदयात्रा सम्पन्न

    बुटवल, ७ वैशाख। गोरखा दरबारबाट मिति २०८१ चैत्र २८ गते सुरु भएको गोरखा-जितगढी पदयात्रा ११औँ दिनमा मिति २०८२ वैशाख ०७ गते रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगेर…

    विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

    काठमाडाै, ७ वैशाख । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन…