देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछाने कारागार चलान

    भैरहवा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्लाअदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ । शुक्रबार राति काठमाडौंमा पक्राउ…

    पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष

    काठमाडौँ, २४ चैत । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी…

    प्रभु बैंकद्वारा एसएमइ एण्ड कन्जुमर बैकिङ हब स्थापना

    पोखरा, २४ चैत । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकीप्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्तावर्गलाई लक्षित गरी एसएमइ एण्ड कन्जुमर बैकिङ हब गण्डकीको स्थापना गरेको छ।  यस केन्द्रको औपचारिक उद्घाटनप्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गरेका थिए।  त्यसक्रममा उनले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षितग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा जोड दिए । एसएमई…

    अर्घाखाँचीमा जिप दुर्घटना-दुई जनाको मृत्यु

    अर्घाखॉची, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका ३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी ४ लुटीपोखरीबाट…

    लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’

    दमौली, २३ चैत । नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका लेखक आकाश अधिकारीलाई जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–काभ्रेपलाञ्चोकले ‘दीपा–जनमत सम्मान’ प्रदान गरेको छ। २०८० फागुन…

    उच्च अदालतले रविलाई पक्राउ गर्न पहिले नै तानाबाना बुनेको वाग्लेको आरोप

    चितवन, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद डा. स्वर्णिम वाग्लेले उच्च अदालतले रविलाई पक्राउ गर्न पहिले नै तानाबाना बुनेको आरोप लगाएका छन्…

    आज चैतेदसैं मनाइँदै

    काठमाडौ, २३ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।…

    रविलाई आज भैरहवा लगिदै

    काठमाडौ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार (आज) भैरहवा ल्याइँदै छ । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि शुक्रबार राति घरबाटै…

    उच्चको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने

    काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।…

    रवि लामिछानेले आजै गिरफ्तारी दिँदै

    काठमाडाै, २२ चैत । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै रास्वपा सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिने…