देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाका तीनजना मन्त्रीले दिए राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,…

    उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको…

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल…

    माओवादीलाई कांग्रेसको ‘वाकओभर’, राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति चुनावसम्म माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार आफ्नो उम्मेदवारी दिने निर्णयबाट पछि हटेपछि राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने निश्चित…

    कांग्रेस पानीबाहिरको माछा जस्तो छटपटाइरहेको छ : ओली

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानीबाहिरको माछा जस्तो छटपटाइरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले…

    विशेष पत्रकार सम्मेलन गर्ने भन्दै रविले भने – मैले सिधा कुरा नगरेको धेरै भएछ

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । लामिछानेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन्…

    उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा बज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु…

    राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

    काठमाडौ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म ल्होत्से हलमा प्रस्ताव…

    रास्वपा बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बिनानिष्कर्ष टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकले सरकारका विषयमा आज कुनै पनि निर्णय गर्न सकेन । सो…

    राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक जारी, नयॉ प्रस्तावबारे छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक…