देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

    काठमाडौ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ । अनेरास्ववियुका…

    निलम्बन फुकुवा भएपछि सन्दीपले भने – समयसँगै फेरि भेटौला

    काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले निलम्बन फुकुवा गरेसँगै क्रिकेटर सन्दीप लामिछानेले समयसँगै फेरी भेटौँला भन्दै स्टाटस लेखेका छन् । बलात्कार आरोप लागेपछि लगाइएको निलम्बन धरौटीमा…

    गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

    पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र दुई सदस्यहरुले सपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबाट बुधबार उपाध्यक्ष डा. गिरीधारी शर्मा…

    बालुवाटारमा ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा ओली र लिङ्देनलाई प्रचण्डले…

    थुनुवा फरार घटना : थप एक जना पक्राउ

    काठमाडौ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५…

    महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पुरानो ट्राफिक घर, पोखरा घर बनाइने

    पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको…

    क्रिकेटर सन्दिप लामिछानेको निलम्बन फुकुवा

    पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले…

    असन्तुष्ट ७ सदस्य भन्छन् : अध्यक्षले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ

    पोखरा । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रमाणित भएपछि यतिबेला नेपाली क्रिकेट जगत बद्‌नाम छ। सिआईबीको अनुसन्धान नेपाल क्रिकेट संघ क्यानतर्फ पनि सोझिनसक्ने संकेत पाएपछि…

    सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा…

    पोखरा हवाई दुर्घटना ः छ जनाको ‘डिएनए’ परीक्षण सुरु

    पोखरा । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन…