देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

    काठमाडौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा…

    २५ औं पटक सगरमाथा चढेर कामीरिताले तोड्नुभयो आफ्नै कीर्तिमान, एकैदिन १२ जना चुचुरोमा

    काठमाडौं : कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुक्रबार २५ औं पटक सगरमाथा आरोहणको कीर्तिमान राख्नुभएको छ । बेलुका ६ बजे उहॉसहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण…

    पछिल्लो २४ घन्टामा ५० संक्रमितको मृत्यु, ९ हजार १९६ जनामा कोरोना संक्रमण

    काठमाडौ: पछिल्लो २४ घन्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कुल २० हजार ४ सय ८२ पीसीआर तथा एन्टिजेन…

    पार्टी जोगाउन एमालेका ११ जिल्ला अध्यक्षको संयुक्त वक्तव्य

    पाेखरा : एकताबद्ध पार्टीको पक्षमा नेकपा एमाले गण्डकी प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्नुभएको छ । नेकपा एमालेलाई एकताबद्ध बनाउँदै पार्टी जोगाउन…

    कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र…

    संसद सचिवालयमा कार्यरत तनहुँ घर भएका उपसचिवको कोरोना संक्रमणबाट निधन

     काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल…

    राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी दर्ता

    हेटौंडा : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी…

    बादललाई राष्ट्रियसभा उपचुनावमा उम्मेदवार बनाउने एमालेकाे निर्णय

    काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ । स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती…

    गण्डकीमा कोरोना सङ्क्रमणबाट थप चारको मृत्यु

    पाेखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पर्वतको दुई, तनहुँको एक र…

    पत्रकार महासंघ केन्द्रसहित ७ शाखाद्वारा आइसोलेसन सेन्टरको व्यवस्था

    काठमाडाै : नेपाल पत्रकार महासंघका सातवटा जिल्ला शाखाले कोरोना संक्रमणबाट पीडित पत्रकारका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेका छन्। अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत…