गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा–३२ को तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

    पाेखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था…

    चारदिनदेखि उठेन पोखराको फोहर

    पाेखरा । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर…

    चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता

    म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ । अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१…

    सेवाग्राही बनेर मन्त्रीको छड्के

    पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहीबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् ।  सेवाग्राही सरह कार्यालय…

    सञ्चारमा महिला पत्रकारलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्छ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संचार क्षेत्रमा महिला पत्रकारहरुलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्नेमा जोड दिएका छन् । क्रियाशिल महिला पत्रकार…

    गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र

    पाेखरा । गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन्…

    करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

    पोखरा । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका,…

    गण्डकीका यातायात कायालयबाट तीन अर्ब राजस्व सङ्कलन

    पोखरा । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा…

    कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौ । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा…

    लमजुङमा महिलाको सुनको सिक्री लुट्ने तनहुँ भानुका खतिवडा पक्राउ

    लमजुङ । महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका-७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई प्रहरीले लमजुङको राइनास…