गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित

    पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर…

    दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

    पाेखरा । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौँ गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल…

    विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि

    पाेखरा । पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि…

    पोखरा विमान दुर्घटना : विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’…

    पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

    पोखरा। पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका…

    सेती खोंचमा विलीन प्रेमको निसानी

    पोखरा । ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी…

    विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

    पर्वत । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा…

    जहाज दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने

    पाेखरा । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख…

    पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पनि विमान दुर्घटनामा परेको पुष्टि

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा…

    विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

    पोखरा । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका…