राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    गण्डकीमा ट्विस्ट : डोबाटे विश्वकर्मा मन्त्री नबन्ने

    पोखरा : गण्डकी प्रदेशमा केही समय अगाडिसम्म मन्त्री बन्ने करिब निश्चित भइरहेका डोबाटे विश्वकर्मा मन्त्री नबन्ने भएका छन् । डोबाटे विश्वकर्माको ठाउँमा कास्कीका विन्दुकुमार थापा…

    गण्डकी : काङ्ग्रेसले टुङ्ग्यायो मन्त्री, तनहुँका डोवाटे निश्चित

    पोखरा : लामो रस्साकस्सी पश्चात् गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । सरकार बनेको डेढ महिनापछी कांग्रेसले…

    के छ किसानले पार्टीलाई बुझाएको ४ बुँदे स्पष्टीकरणमा ?

    तनहुँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोध्यो । स्पष्टीकरण सोधिनेमध्ये तनहुँ क्षेत्र नम्बर १ का…

    काङ्ग्रेस महाधिवेशन : बन्दिपुरमा को-को छन् आकाङ्क्षी ?

    बन्दीपुर : नेपाली काँग्रेस बन्दिपुर गाउँ कार्य समितिको सभापतिमा ८ जना आकाङ्क्षी देखिएका छन् । सभापतिका लागि वर्तमान सभापति कर्णबहादुर खत्री, बैशबहादुर गुरुङ , राजु…

    सर्वोच्चको फैसलाले मुलुक निर्दलयीतातर्फ : गुरुङ

    तनहुँ : नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले सर्वोच्चको फैसलाले मुलुक निर्दलीयतातर्फ गएको बताएका छन् । संविधानको धारा ७६ को…

    गण्डकीमा माओवादी केन्द्रबाट ३ जना सरकारमा जाँदै, शपथ भोलि

    पोखरा : गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती…

    माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम…

    काङ्ग्रेस पूर्व सहमहामन्त्री जोशीले भने – केही व्यक्तिको स्वार्थले सच्चा कार्यकर्ता महाधिवेशनबाट विमुख

    तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले केही व्यक्तिको स्वार्थका कारण सच्चा कार्यकर्ता पार्टीको महाधिवेशनबाट विमुख हुनुपरेको बताएका छन् । जोशीले तनहुँबाट केन्द्रीय नेतृत्वमा…

    नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज

    काठमाडौ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने…

    महेश बस्नेतले भने – किसान श्रेष्ठसँगको सम्बन्ध राजनीतिक हो, सति जाने जस्तो होइन

    तनहुँ : नेकपा एमालेका नेता महेश बस्नेतले तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिेधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सँगको सम्बन्ध राजनीतिक मात्रै भएको बताएका छन्…