राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    देउवालाई विश्वासको मत दिन गगन थापा दमौलीबाट हेलिकप्टरमा काठमाडौ प्रस्थान

    तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय आकस्मिक रूपमा लिएपछि पोखरामा रहेका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं पुगेका छन्। कांग्रेस नेता रामजी कुँवरको…

    एमाले स्थायी कमिटीको निर्णय : देउवालाई भोट दिने नेताहरु एमालेमा रहँदैनन्

    काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो…

    कार्यदलको प्रतिवेदनमा माधव नेपालको असहमति

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैं सम्मिलित भएर गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् । नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदल सदस्य समेत…

    आजै विश्वासको मत लिने देउवाको तयारी

    काठमाडौं : प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन…

    आज संसदका दुवै सदनको बैठक बस्दै

    काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि आज पहिलोपटक दुवै सदनको बैठक बस्दैछ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउसो ४ बजेबाट सुरु…

    गण्डकीमा मन्त्रिपरिषद विस्तार,१२ मन्त्री हुने

    पाेखरा : बजेट पारित गरिसकेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १ असारमा पोखरेलले ल्याएको बजेट बुधबार गण्डकी प्रदेश सभाबाट…

    एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

    काठमाडौं : नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले…

    प्रधानमन्त्री देउवा सरकारी निवास सर्दै

    काठमाडौ : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ । आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा…

    एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।…

    प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

    काठमाडौ:प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय…