राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    प्रदेश १ को कांग्रेस सभापतिमा देउवा पक्षका थापाले पौडेल पक्षका घिमिरेलाई २ मतले हराए

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उद्धव थापा विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई…

    वागमती कांग्रेसको सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

    हेटौडा : नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित…

    कांग्रेस गण्डकी : तनहुँका यी हुन् विजयी सदस्य

    दमौली : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मतगणना सकिएको छ । शनिबार सुरु भई आइतबार सॉझ सकिएको मतगणना अनुसार तनहुँका विभिन्न उम्मेदवार विजयी भएका छन्…

    गण्डकीको जितले पौडेलपक्षलाई ‘ठूलो राहत’

    पोखरा : नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनबाट नवनिर्वाचित टिमले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई ‘ठूलो राहत’ दिएको छ। जिल्ला अधिवेशनमा आफ्नो पकड गुमाएर धर्मराएको पौडेलपक्षलाई गण्डकी…

    पूर्वमन्त्री श्रेष्ठ राप्रपा उपाध्यक्षमा पराजित, गौमाया केन्द्रीय सदस्यमा विजयी

    दमौली : पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपाको उपाध्यक्ष पदमा पराजित भएकी छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार श्रेष्ठ उपाध्यक्ष पदमा पराजित भएकी हुन् । दमौली…

    राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

    काठमाडौ : राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले…

    काङ्ग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

    पोखरा : नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट शुक्रराज शर्मा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणना अनुसार शर्मा प्रदेश…

    कांग्रेस गण्डकीमा कडा प्रतिस्पर्धा : १०० मतगणना हुँदा दुबैको बराबर

    पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा कडा प्रतिस्पर्धा देखिएको छ । भर्खरै सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा दुवै उम्मेदवारले बराबर मत पाएका छन् ।…

    मन्त्री श्रेष्ठ भन्छन् : एमालेलाई जनताको विश्वास होइन कुम्भ मेला चाहिएको छ

    दुलेगौडा : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री…

    माओवादीको महाधिवेशन प्रतिनिधिका लागि शुक्लागण्डकीबाट १७ प्रतिनिधि छनौट

    दमौली : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनका लागि शुक्लागण्डकी नगर कमिटीबाट १७ प्रतिनिधि छनौट भएका छन् । आगामी पुसमा हुने महाधिवेशनका लागि शुक्लागण्डकीबाट १७ जना…