समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    तनहुँका दीपकको प्रधानमन्त्री समक्ष अपिल – सेवा देऊ सरकार, नत्र इच्छामृत्यु देऊ

    दमौली, ५ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी पूर्ण अपाङ्गता भएका दीपकप्रसाद भण्डारीले प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष भेटघाटको व्यवस्था मिलाइदिन माग गर्दै निवेदन सार्वजनिक गरेका छन्। २०६६…

    एमालेद्वारा विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय

    काठमाडौ, ४ जेठ । एमालेले १० औँ महाधिवेशन अगाडि अस्वीकार भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीगत सदस्यता स्वीकार गर्ने निर्णय गरेको छ।  सोमबार बसेको पार्टीको सचिवालय…

    दमौलीको चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

    दमौली, ४ जेठ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि…

    तालवेसी माविमा मतदानबाट नायक र सहनायक निर्वाचित

    दमौली, २ जेठ । शुक्लागण्डकी नगरपालिका- ९ स्थित तालवेसी माध्यमिक वि‌द्यालयले शुक्रवार विद्यार्थीहरुबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक शत्र २०८३ को लागि नायक र सह नायक निर्वाचित…

    प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा…

    बन्दीपुरमा मौरीपालन तालिम सम्पन्न, स्वरोजगार प्रवद्र्धनमा टेवा

    दमौली, २९ वैशाख । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोग तथा सार्थक मिलन नेपालको आयोजनामा सञ्चालित मौरीपालन सम्बन्धी पाँच दिने तालिम मङ्गलबार सम्पन्न भएको छ । जीविकोपार्जन…

    बन्दीपुरका दुई विद्यालय एसईईमा निल

    दमौली, २९ वैशाख । बन्दीपुर गाउँपालिका अन्तर्गतका दुई विद्यालय एसईई परीक्षामा निल भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको नतिजा विवरण अनुसार दुई विद्यालय निल भएका…

    तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश/परीक्षण सुरुङ निर्माण सुरु

    दमौली, २९ वैशाख । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । तनहुँको देवघाट गाउँपालिका–४ मा…

    तनहुँमा मोडिफाई मोटरसाइकलमाथि ट्राफिकको कडाइ, १९ वटा सवारी कारबाहीमा

    दमौली, २८ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षमा मोडिफाई गरी नियमविपरीत सञ्चालन गरिएका मोटरसाइकलमाथि कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय…

    म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    दमौली, २८ वैशाख । यहाँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन…