दमौली । तनहुँको बन्दीपुर र भानुको सीमाना चुँदीखोलामा शनिबार वृहत सरसफाइ हुने भएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फार र मनोजकुमार श्रेष्ठको नेतृत्वमा चुँदीखोलामा सरसफाइ…
काठमाडौ । प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको…
काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका…
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय…
दमौली । निर्वाचन कार्यालय तनहुँले स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र विक्रीको तयारी गरेको छ । कार्यालयले स्थानीय तह सदस्य निर्वाचन, २०७९, प्रतिनिधि सभा सदस्य…
दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले पुन मतगणना गर्न माग गर्दै उच्च अदालत पोखरामा दर्ता गरेको मुद्धामा सुनुवाई भएको छ । मतगणना कार्य…
दमौली। जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन्…
दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन अन्तर्गत प्राप्त मतपरिणाम अनुसार हरिराज कंडेलको प्यानलले अग्रता कायम गरेको छ । अध्यक्षका उम्मेदवार कंडेलले हालसम्म १७२ मत…
काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग…
गोरखा । गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको…