समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    इजरायलबाट फर्किनेमा तनहुँका विद्यार्थी पनि

    दमौली । सरकारले उद्धार गरी इजरायलबाट काठमाडौ फर्किनेमा तनहुँका विद्यार्थी पनि रहेका छन् । तनहुँको व्यास नगरपालिका-११ रामथुम्की निवासी गोविन्द मौराती पनि इजरायलबाट स्वदेश फर्किएका…

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

    काठमाडौ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन…

    नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

    काठमाडौ । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ…

    सुकुटेमा नेपालमै पहिलो ह्याममेक केवलकार, ३६० डिग्री स्विङ र टेन्डम स्काई रोप साइकल सुरु

    काठमाडाै । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार,  ३६० डिग्री स्विङ लगायत साहसिक खेलका  गतिविधिहरू सञ्चालनमा आएका छन् । कम्पनीका अनुसार, स्विङमा…

    मौरी, कुखुरा र बाख्रा पालेर वार्षिक रु १२ लाख कमाउँछन् धनबहादुर

    दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । उमेरले ५० वर्ष पुगेका थापा हाल मौरी, कुखुरा र बाख्रापालनमा व्यस्त…

    मुग्लिन पोखरा सडक दशैंका लागि मर्मत गरिने

    दमौली । नेपालीको महान पर्व दशैका लागि मुग्लिन पोखरा सडकखण्ड सवारी साधन सञ्चालनका लागि सहज बनाइने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको…

    घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए रु एक हजार जरिवाना !

    पोखरा । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला…

    समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै, तनहुँको जिम्मा नेकपालाई

    पोखरा । मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार…

    परराष्ट्रमन्त्रीलाई इजरायल पठाएर भएपनि सरकारले विद्यार्थीको उद्धार गरोस्

    काठमाडौ । बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठले इजरायलबाट नेपाली विद्यार्थीको उद्धारमा सरकारले तदारुकता देखाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विद्यार्थीको तत्काल…

    इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको उद्धार

    काठमाडौं । इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको उद्धार भएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी…