समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प

    एजेन्सी । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर…

    भिमादमा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आले घाइते

    दमौली । तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् ।  तनहुँको भिमादमा आयोजित स्थानीय प्रतियोगिता खेलेर सोमबार घर…

    ‘वाइल्ड कार्ड’ मार्फत् पोइट आइडलको शीर्ष दशमा पर्न प्रयास गर्दै तनहुँका विनायक

    दमाैली । नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को शीर्ष दश स्थानमा पर्नका लागि तनहुँको भानु नगरपालिका–१० का युवा विनायक पन्त प्रयासमा…

    मोहन बतास फाउण्डेशनले दमौलीमा नृत्य प्रतियोगिता गर्ने, विजेतालाई एक लाख पुरस्कार

    दमौली । तनहुँको दमौलीमा नृत्य प्रतियोगितामा हुने भएको छ । मोहन बतास फाउण्डेसनको आयोजनामा नृत्य प्रतियोगिता हुन लागेको हो । त्यसका लागि चैत २४ गते…

    चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने…

    पेट्रोलको मूल्य चार रुपैयॉ बढ्यो

    काठमाडौँ। पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल…

    कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु

    पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै…

    दमौलीमा १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३० वर्षीय युवा पक्राउ

    दमौली । दमौलीमा १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका-१…

    ऋषिङमा चार करोड लागतमा पक्की पुल निर्माण सुरु

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा दुई वडा जोड्ने पक्की पुल निर्माण सुरु भएको छ । ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउलीखोलामा पक्की मोटरेवल पुल निर्माण…

    म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन निर्माण

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।…