समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    यसरी ढल्यो दमौलीको सहिदगेट (फोटो/भिडिओ सहित)

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार कार्यका लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो। मुग्लिन पोखरा…

    बजेट भाषणमा ऑबुखैरेनीका अध्यक्ष असन्तुष्ट, भने – आफ्नै खुट्टामा उभिन सिकौला

    दमौली । सरकारले सोमबार प्रस्तुत गरेको बजेट भाषणलाई लिएर तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले असन्तुष्टि व्यक्त गरेका छन् । आगामी वर्ष २०८०/८१ का लागि…

    मातृभाषा सिक्दै दुरा जाति (भिडिओ सहित)

    दमाैली । “हाम्रो बाउबाजेले पनि दुरा भाषा जानेनन्, हामीले त झन् जान्ने कुरै भएन,” तनहुँको व्यास नगरपालिका–४ दमौली निवासी चन्द्रकला दुराले भनिन्, “दुरा जातिको पनि…

    शुक्लागण्डकी नगरपालिकामा खाना तथा खाजामा ६९ लाख खर्च

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले खाना तथा खाजामा ६९ लाख खर्च गरेको पाइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९…

    राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

    पाेखरा । देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपथ्र्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट…

    गणतन्त्र दिवसमा तनहुँमा सरसफाई र स्वास्थ्य शिविर

    दमौली । गणतन्त्र दिवसको अवसरमा दमौलीमा सोमबार सरसफाई तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा व्यास नगरपालिका, स्वास्थ्य कार्यालयको…

    कृषि ज्ञान केन्द्र तनहुँ उत्कृष्ट, प्रदेश प्रमुखबाट पुरस्कार ग्रहण

    दमौली । कृषि ज्ञान केन्द्ग तनहुँ उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ। गण्डकी प्रदेश सरकारबाट ज्ञान केन्द्रले उत्कृष्ट कार्यालयको पुरस्कार प्राप्त गरेको हो । गणतन्त्र…

    ‘बाँदर आतङ्कले हैरान भयांै, खेतीबाली जोगाउन सकेनौ’ (भिडिओ सहित)

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया राना मगरले केही वर्ष अगाडी तरकारी खेती गर्थिन् । रानालाई तरकारी खेती जोगाउनै मुस्किल थियो, कारण बाँदर आतङ्क…

    आज गण्डकी सहित पॉच प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी…

    पिएसजीले जित्यो लिग वानको उपाधि

    काठमाडौ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि…