दमौली । व्यास नगरपालिकाभित्रका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण गरिने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले नगर…
दुलेगौडा । शुक्लागण्डकीको एक वडाले फोन गर्दा पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । वडाका सेवाग्राहीको लागी शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ को कार्यालयले…
दमौली । स्थानीय तह निर्वाचनबाट तनहुँका दश वटै पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष चुनिएपछि अब सबैको ध्यान जिल्ला समन्वय समितिमा केन्द्रित भएको छ । निर्वाचन परिणाम…
दमाैली । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारका दश कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिको निर्णय अनुसार यहाँका दश कैदीबन्दी रिहा भएका हुन्…
दमौली । डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशमै सर्वोत्कृष्ट घोषित हुँदै पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय तनहुँलाई प्रदेशकै सर्वोत्कृष्ट घोषित…
दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका निवासी दिया श्रेष्ठ अभिनित ‘बर्को बारेर’ म्युजिक भिडिओ सार्वजनिक भएको छ । श्रेष्ठको डेब्यु रहेको उक्त गीत शनिबार सार्वजनिक भएको…
बन्दीपुर । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजना, तनहुँको समन्वय र कानून तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोगमा बन्दीपुरमा पत्रकारिता तालिम सुरु भएको छ ।…
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी वर्षको बजेट निर्माणका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आ.व. ०७९/८० को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि…
दमौली । व्यास नगरपालिका-१० का वडाध्यक्ष उम्मेदवार सागर घिमिरेले निर्वाचन खर्च बुझाएका छन् । स्वतन्त्र रुपमा वडाध्यक्षका उम्मेदवार बनेका घिमिरेले निर्वाचन परिणाम सार्वजनिक भएको केही…
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले तथ्यहीन र प्रमाण बिना आफूमाथि लाञ्छना लगाइएको बताएका छन् । व्यास नगरपालिकामा कांग्रेस उम्मेदवारलाई असहयोग गरेको भन्दै…