समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कतार विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा?

    एजेन्सी । यसै वर्ष एसियाली मुलुक कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’…

    एमाले तनहुँकाे दाेस्राे पूर्ण बैठक : सदस्य मनाेनित, प्रचार विभाग गठन

    दमाैली । नेकपा एमाले तनहुँकाे दाेस्राे पूर्ण बैठकले जिल्ला सदस्यहरु मनाेनित गरेकाे छ । शुक्रबार सम्पन्न बैठकले विधान अनुसार १७ सदस्य मनाेनित गरेकाे हाे ।…

    दमाैली मुस्लिम अन्जुमन कमिटीकाे सम्मानपछि मन्त्री श्रेष्ठले भने, ‘मुस्लिम समुदायको हितका लागि प्रतिबद्ध छु’

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुस्लिम समुदायको हितका लागि सदैब प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम…

    कांग्रसको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिमा भट्टराई र वाग्ले

    दमौली । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिको सदस्यमा तनहुँका दुई केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले…

    जनताको कामलाई प्राथमिकता दिऔं, चुनावबाट जनताले फैसला गर्छन् : श्रममन्त्री श्रेष्ठ

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। नेकपा एकीकृत समाजवादी आँबुखैरेनी गाउँ कमिटीले शुक्रबार आयोजना गरेको…

    अभिनेत्री मनिषा कोइराला बन्दीपुरमा

    दमौली । चर्चित अभिनेत्री मनिषा कोइराला तनहुँको पर्यटकीय नगरी बन्दीपुर आइपुगेकी छन् । कोइराला बिहीबार बन्दीपुर आइपुगेकी हुन् । उनी बिहीबार बन्दीपुरमा नै बास बसेकी…

    छोरालाई मेयरमा जिताउन जोशीमाथि चुनौति

    दमौली । नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि छोरालाई मेयरमा जिताउने चुनौति थपिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर…

    स्थानीय तह निर्वाचन : उम्मेदवार सिफारिसका लागि तनहुँ कांग्रेसद्वारा समयतालिका सार्वजनिक

    दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेस तनहुँले समयतालिका सार्वजनिक गरेको छ। कांग्रेस तनहुँले वडा, पालिका,…

    सविन राईसँग झुमे दमौलीवासी

    दमौली । बिहीबार सॉझ ७ बजेबाट कन्सर्टको तयारी थियो । ७ बजे नै सर्वसाधारण विपी वनवाटिकामा छिरे । भीड बढ्दै गयो, समय पनि घर्किदै ।…

    राप्रपा अध्यक्ष लिङ्देन भन्छन्: ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु जस्तै

    दमौली । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु सरह भएको आरोप लगाएका छन् । राप्रपा तनहुँले बिहीबार…