समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कात्तिकको तेस्रो मङ्गलबार थानीमाईमा २८ फूलको डोली भित्रियाे

    दमाैली : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार आज २८ फूलको डोली भित्रिएको छ । तनहुँ, लमजुङ, नवलपुर, काठमाडौबाट आएका भक्तजनले मन्दिरमा…

    भान्सा घरमा तास खेलेका पाँच पक्राउ

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा भिमसेनचोकस्थित थकाली भान्सा घरमा तास खेल्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यबहादुर विक, उमेश…

    मुख्यमन्त्री पाेखरेलद्वारा १०८ फिट व्यासमूर्ति निर्माण कार्यकाे शिलान्यास

    दमाैली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताएका छन् । १०८ फिट व्यासमूर्ति निर्माण कार्यको मङ्गलबार दमौलीमा शिलान्यास गर्दै…

    तनहुँमा राति १० बजेसम्म देउसीभैलाे खेल्न पाइने

    दमाैली : तनहुँमा रातिको १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलबार सूचना जारी गरी राति १० बजेसम्म मात्र…

    अध्यक्ष कप अन्तरपालिका भलिबल गर्दै ऋषिङ गाउँपालिका

    दमाैली : तनहुँको ऋषिङ गाउँपालिकाले अध्यक्ष कप अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकासका काम सँगसँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले गाउँपालिकाले…

    शिक्षक सरुवामा यौन प्रकरण : आरोपितलाई प्रमाणका आधारमा कानूनी दायरा ल्याउन माग

    दमौली : महिला शिक्षक समाज तनहुँले शिक्षक सरुवामा रकमको चलखेल तथा यौनजन्य हिंसाको आरोप लागेका शिक्षकलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । समाजकी अध्यक्ष…

    स्थानीय सरकारको वार्षिक प्रगति सार्वजनिक

    दमौली : तनहुँस्थित स्थानीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न भएको वार्षिक प्रगति सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले सोमबार आयोजना गरेको जिल्लास्तरीय…

    गल्वुवेशीमा दुर्घटना : युवककाे ज्यान गयाे

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय…

    एक लाख नगद सहित आँबुखैरेनीबाट १५ जुवाडे पक्राउ

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेको अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय…

    तनहुँ सुनचॉदी व्यवसायी सङ्घमा विनोद

    दमौली : तनहुँ सुनचॉदी व्यवसायी सङ्घको अध्यक्षमा विनोदकुमार विक (विकास) निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् ।…